शिक्षण जीवनका अनुभवहरु (२ )

शिक्षण पेसाका अनुभवहरु ( २ )

हिजो पढाइएको पाठको महत्वपूर्ण अंशबारे आज कक्षामा पुनरावृत्ति ( दोह-याउने कार्य ) गर्नु अत्यावश्यक हुन्छ ।
यस्तो गर्नाले पढेका कुराहरु विद्यार्थीहरुले सम्झी राख्नेबारे ध्यान दिन्छन् ।