शिक्षण जीवनका अनुभवहरु ( ६३ )
२०७२ जेष्ठ ५ गते मंगलवार
आजका मितिसम्म ३० शिक्षक र ३७३ विद्यार्थी महाभूकम्पमा परलोक भए ।
२०७२ वैशाक १२ / १३ र २९ गते आएको महाभूकम्पमा परेर विभिन्न स्थानका गरी ३० शिक्षक र ३७३ विद्यार्थीहरु परलोक भएको तथ्याँक संचार माध्यमले प्रसारित गरेको छ । यो संख्या बढ्न पनि सक्छ ।
श्रद्धांजली अर्पण गर्दछु दिवंगत आत्माहरुको चीर शान्तिकोलागि । परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्रदान गर्न पशुपतिनाथसंग प्रार्थना गर्दछु ।