शैक्षिक जीवनका अनुभवहरु (५२ )

शैक्षिक जीवनका अनुभवहरु (५२ )

२०७२ वैशाख २५ गते शुक्रवार 

लसरल्लै सडकमा सुते बटौली वासीहरु

२०७२ / १ / १२ र १३ गतेको भूकम्पमा अचानक कम्पन शुरू भएपछि 

बुटवलवासी त्राहिमाम् भएर  हाइ वे सडकमा धेरै भन्दा धेरै मानिसहरु रात बिताउन आए ।लुम्बिनी अंचल अस्पताल देखि राजमार्ग चौराहासम्म लाम थियो सुताइको । २०१८ र २०२४ सालमा टुंडिखेल ( हालको हाटबजार ) मा साँझ सम्म बसे । हरि भजन कीर्तन गर्दै । तर भूकम्प आएन । घर घर फर्के ।

२०७२ सालको  भूकम्पले झस्कायो बुटवलवासीलाई पनि । खुल्ला र सुरक्षित स्थानमा बस्न गएका थिए ।

रात काटे खुल्ला आकाश मुनि । डर र त्रास बोकेर केही दिन स्तब्ध भए ।

क्रमश: