शैक्षिक जीवनका अनुभवहरु (५८ )

शैक्षिक जीवनका अनुभवहरु (५८ )

२०७२ वैशाख ३१ गते विहिवार

२०७२ वैशाक १२ गते गोरखाको वारपाकलाई केन्द्र् बिन्दु बनाइ ७.५ को  भूकम्प आयो । काठमाडौँ प्रभावित भयो ।
२०७२ वैशाक २९ गते सिन्धुपलान्चोक / दोलखालाई केन्द्र बिन्दु बनाइ भूकम्प आयो । काठमाडौँ हल्लायो ।
हे पशुपतिनाथ ! काठमाडौँलाई केन्द्र बिन्दु बनाउने भूकम्प आउँदै नआवस् ।