(१०३) शिक्षकले मनयोगका साथ पढाउनु पर्छ ।

शिक्षण जीवनका अनुभवहरु ( १०३ )

२०७२ असार २० गते आईतवार 

शिक्षकले मनयोगका साथ पढाउनु पर्छ ।

शिक्षण र सिकाइ तन,मन र मस्तिष्को एकाग्रचित्त अवस्थामा मात्र प्रभावकारी हुंनसक्छ । शिक्षकले मनयोगका साथ पढाउनु पर्छ ।बिद्यार्थीले तन,मन र मष्तिष्क लगाएर पढ्नु पर्छ । आजकाल दुबैको अवस्था नाज़ुक छ । विद्यार्थी ” Teacher friendly” छैनन् । शिक्षक एक हदसम्म ” Student friendly” भने छन् ।एस.एल.सी.मा धेरै प्रतिशत अनुत्तीर्ण हुने रहस्य मनयोगकासाथ अध्ययन नगर्नु नै हो ।