शिक्षण जीवनका अनुभवहरु ( ८८ )
२०७२ जेष्ठ ३२ गते सोमवार
मानिसको जीवनमा प्रत्यक्ष रुपमा तीन किसिमका देवीदेवताहरु हुंदा रहेछन् भन्ने अनुभूत गरेकोछु ।
१ / माता – जन्म दिई धरतीमा अवतरण गराउँछिन् ।
२ / पिता – पालनकर्ताको भूमिका निर्वाह गर्दछन् ।
३ / गुरू – कर्म दिन्छन् , ज्ञान विज्ञानद्वारा योग्य गराउँदछन् ।