शिक्षण जीवनका अनुभवहरु ( ९८ )
२०७२ असार १५ गते मंगलवार
विद्यार्थीको सफलता नै गुरुको सफलता हो ।
हिजो फेस बुकको मेसेन्जरमा यस्तो सन्देश आयो ।
“Love सर नमस्ते ,ज्ञानोदय रात्रि मा.वी मा तपाई ले पढाउनु भएको इंग्लिश ले गर्दा आजमा क्यानाडा मा सफल छु |” Dinesh Oli
मेरा विगतका विद्यार्थीले यस्तो फेस बुकमा लेखी पठाउँदा उनीहरुले मबाट केही सिकेका रहेछन् र मैले पनि केही सिकाएको रहेछु भन्ने अनुभूत गरेको छु ।