शिक्षण जीवनका अनुभवहरु ( १ )

शिक्षण पेसाका अनुभवहरु ( १ )

नयाँ शिक्षकले गल्ती पढाएर पनि पढाएको गर्व गर्छ ।
तर पुरानो शिक्षकले “यो कुरा” मलाई आएन, पढेर सिकाउँला भन्छ ।