( ७४) सिक्न स्वप्रेरित हुनु जरुरी छ

शिक्षण जीवनका अनुभवहरु (७४)

२०७२ जेष्ठ १६ गते शनिवार

सिक्न स्वप्रेरित हुनु जरुरी छ

शिक्षा शिक्षणमा केही कुरा सिक्नकोलागि स्वस्प्रेरित हुनु जरुरी छ । बिद्यार्थीमा सिक्नकोलागि तत्परता हुनु आवश्यक छ । शिक्षकले सिकाउने विधि र प्रक्रिया त आफ्नो ठाउँमा छंदैछ ।शिक्षक कोशिश गर्छ तर उस्का विद्यार्थीमा तन,मन र मष्तिष्कको एकाग्रता छैन भने सिकाइ हुन सक्दैन ।(क्रमश:)