( ७८ ) अहिले र उहिलेका विद्यार्थीहरु

शिक्षण जीवनका अनुभवहरु (७८)

२०७२ जेष्ठ २० गते बुधवार१

अहिले र उहिलेका विद्यार्थीहरु

-उहिले विद्यार्थीहरु teacher friendly थिए ।

-उहिले पाठ्यपुस्तकलाई केन्द्रमा राखी शिक्षण गरिन्थ्यो । गेस पेपर गाइडलाई प्रोत्साहन थिएन ।

– शिक्षकको सामाजिक मान मर्यादा उच्च थियो ।

-शिक्षक एउटै विद्यालय प्रति जवाबदेही हुन्थ्यो 

—————————————-

# अहिले शिक्षकहरु student friendly छन् ।

# अहिले पाठ्यक्रम ,पाठ्यपुस्तक र सन्दर्भ सामग्रीको आधारमा पढाइ हुन्छ ।

# अहिले शिक्षकको व्यवसायिक दक्षतामा मूल्याँकन हुन्छ ।

# अहिले शिक्षकहरु Helmet teacher को रुपमा २ / ३ ठाउँमा अध्यापन गर्दछन् ।

–