(८३) ढलेनन् नेपाली मन,

शिक्षण जीवनका अनुभवहरु ( ८३ )

२०७२ जेष्ठ २६ गते मंगलवार

 

        महाभूकम्पमा  देवताले बनाएका मानिस ढले ।

       मानिसले बनाएका देवताहरु पनि ढले ।

        तर ढलेनन् नेपाली मन,

         जोडन् साबित भए बिपतमा नेपाली मन ।