(११३) परीक्षाको उत्तरपुस्तिका विद्यालयमा नै परीक्षण गर्ने चलन थियो ।

शिक्षण जीवनका अनुभवहरु ( ११३ )

२०७२ असार ३० गते बुधवार

अर्धवार्षिक र वार्षिक ेपरीक्षाको उत्तरपुस्तिका विद्यालयमा नै परीक्षण गर्ने चलन थियो ।

२०२० को दशकमा बुटवल नगर पंचायतले संचालन गरेको ५ वटा नि:शुल्क अनिवार्य प्राथमिक पाठशालाहरुमा पठनपाठन चुष्ट हुन्थ्यो । सुपरीवेक्षण कडाइका साथ हुनुको परिणाम थियो त्यो । अर्धवार्षिक र वार्षिक परीक्षाको उत्तरपुस्तिका विद्यालयमा नै परीक्षण गर्ने चलन थियो । वस्तुगत र विषयगत प्रश्नहरु निर्माण गरिन्थ्यो ।(क्रमश: )