( १७३ ) अब प्र.म. को बन्न भनेर कोकोहोलो गर्न दिल्ली दरवार धाउने छैनन् भन्ने विश्वास दिलाउनु परेको छ ।

( १७३ ) अब प्र.म. को बन्न भनेर कोकोहोलो गर्न दिल्ली दरवार धाउने छैनन् भन्ने विश्वास दिलाउनु परेको छ ।

         दैनिक जीवनका अनुभवहरु

        २०७२ असोज २ गते शनिवार

संविधान जारी गर्ने दृढ संकल्प लिई भारतीय प्र. म.का विशेष दूत एस. जय शंकरलाई नेपाली राजनीतिज्ञहरुले आफ्नो देशको समस्या आफै समाधान गर्न सक्छन् भन्ने सुझबुझले परिपूर्ण जवाफ दिएर राष्ट्रिय गौरव बढाएका छन् । आगामी दिनमा पनि राष्ट्रिय हितको विषयमा यस्तै निर्णय लिन सक्नु प-यो ।कुर्सीको कुरालाई लिएर दिल्ली दरवार धाउने प्रबृत्ति त्याग्नु पर्दछ । अब प्र.म. को बन्न भनेर कोकोहोलो गर्न दिल्ली दरवार धाउने छैनन् भन्ने विश्वास दिलाउनु परेको छ ।